प्राध्यापक डा. मधुराज केरुङद्वारा किरात धर्मगुरुसंग दर्शन भेट
पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक डा. मधुराज केरुङ र याक्थुङ मुनचइत चोकसयङ अध्यक्ष सागर केरुङले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देनज्युलाई गुरु दर्शन भेट गर्नुभएको...
पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक डा. मधुराज केरुङ र याक्थुङ मुनचइत चोकसयङ अध्यक्ष सागर केरुङले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देनज्युलाई गुरु दर्शन भेट गर्नुभएको छ । आइतबार माङसेबुङ ५, लारुम्बा अवस्थित गुरु निजि आश्रमको दर्शनशालामा पुगेर सागर र मधुराज सम्बन्धले दाजुभाइले धर्मगुरुज्युलाई दर्शन भेट गर्नुभएको हो । केरुङले नेपाल संस्कृत विश्व विधालयबाट ” लिम्बू लोक […]
माङसेबुङ । इलामको माङसेबुङमा जारी छकिनटेन स्मृती कप पुरुष फुटबल प्रतियोगिता फाइनलमा सिङफेरे यूथ क्लब इलाम र द बुद्ध बिगिनी मिक्लाजुङ पाचँथरबिच प्रतिस्पर्धा हुदैछ । इलामको माङसेबुङ ५, अवस्थित आत्मानन्द रंगशालामा आज बुधबार सिङफेरे यूथ क्लब र मिक्लाजुङबिच प्रतिस्पर्धा हुने फाइनल खेल दिउसो २ः०० बजेबाट सञ्चालन हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी […]
माङसेबुङ । गायक तथा संगीतकार शाहिल लिम्बू र गायिका तिर्सना नेम्बाङको सुमधुर आवाजमा पुर्वेली लोक भाकामा सजिएको प्रेमिल गित ‘अम्लारी फुङको वासना’ सार्वजनिक गरिएको छ । शाहिल लिम्बूकै शव्द तथा संगीतमा पालाम ख्याली भाकामा फ्यूजन गरिएको पुर्वेली गित ‘अम्लारी फुङको वासना’ भिडियो शाहिल लिम्बू युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । देवेश राईको संगीत संयोजनमा […]
पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक डा. मधुराज केरुङ र याक्थुङ मुनचइत चोकसयङ अध्यक्ष सागर केरुङले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देनज्युलाई गुरु दर्शन भेट गर्नुभएको...
भिडियो हेर्नुहोला पहिचान र अस्तित्व रक्षाको लागि इलाम क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डकेन्द्र सिंह थेगिमले बताएका छन् । स्वतन्त्र उम्मेदवार...
माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१ र ०८२ को लागि नीति तथा कार्यक्रम पारित गरेको छ । आइतबार गाउँपलिकाको सभाहलमा आयोजित गाउँपालिको १५ औँ गाउँसभाको अधिवेशनबाट...
माङसेबुङ : माङसेबुङ गाउँपालिका-६ का ११० अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । आइतबार माङमालुङमा आयोजित कार्यक्रममा ११० जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित...
माङ्सेबुङ । माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा तथा सातौ अबिधेसन सम्पन्न भएको छ । माङसेबुङ ५ स्थित सामुदायिक भवनमा सहकारी संस्थाले सम्मान तथा संस्थाको विभिन्न प्रतिवेदनहरु पारित गर्दै सहकारीको साधारणसभा तथा अधिबेशन सम्पन्न गरेको हो । कार्यक्रममा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रिहाङ राईको प्रमुख आतिथ्यमा भएको साधारणसभाले संस्थाको अध्यक्ष सहित विभिन्न […]
माङसेबुङ/ इलामको माङसेबुङमा आयोजित छकिनटेन स्मृति कप फुटबल प्रतियोगिताको उपाधि द बुद्ध विगिनीङ रबि...
बेलायत । बेलायतमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२औ शुभजन्मोत्सव तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा भव्य रुपमा मनाइएको छ । किरात साम्यो माङसेवासावा पान्जुम्भो युकेका अध्यक्ष साङदाङगेन वरुमसावा मङगल सिङ लिङदेनको प्रमुख आतिथ्यमा युकेको गोर्खा कर्नर ननिटोन सहरमा १८ मंसिर तदनुसार ०४ डिसेम्बर २०२५ बिहिबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ […]